
डोटीको सायल गाउँपालिका -६ मेल्लेखमा पहिरोमा पुरिएर दुई बालकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।प्रहरीका अनुसार मृत्यु हुनेमा बीर बहादुर कुञ्जेडाका १४ वर्षीय सागर कुञ्जेडा र ११ वर्षीय आशिष कुञ्जेडा रहेका छन् ।

पहिरोमा घर पुरिदा बीर बहादुर र बासुदेवीका दुई छोराको मृत्यु भएको छ भने कुञ्जेडा दम्पत्ती र छोरी बिन्दा कुञ्जेडा सहित तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37