
महाकाली नदीमा आएको बाढी गाउँ पस्ने खतरा बढेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिका -१३ का वडाध्यक्ष लालबहादुर शाहीको परिवार विद्यालयमा आश्रय लिन पुगेको छ।

बाढीबाट महाकाली नदी किनारका १२ र १३ नम्बर वडा विस्थापित हुनसक्ने बताउँदै उनले १२ सय बढी परिवारलाई पूर्ण मावि ऐरी, भागरथी प्रावि, सिद्धनाथ माविमा राखिएको बताए।
महाकाली नदीमा आएको बाढीले ‘भाइरल रोड’ कटान गरिसकेपछि नदी गाउँ पस्ने खतरा बढेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27