
आइतबार रातिदेखिको वर्षाका कारण आएको बाढीले सेती नदीमाथिको मोटरेबल पुल बगाएको छ।

बझाङको तलकोट गाउँपालिका ३ र ५ को रातापानीस्थित सेती नदीमाथि निर्माण गरिएको मोटरेबल पुल नदीमा पानीको बहाब बढेर बगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी चौकी मेलबिसेना बझाङबाट प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टको कमाण्डमा ४ जनाको टोली खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले पठाएको बुलेटिनमा उल्लेख छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37