
धनगढी उपमहानगरपालिकाका आज र भोलि कोभिड-१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाउने भएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाको १९ वडा मध्ये ६ ओटा वडामा मात्रै कोभिड-१९ विरुद्धको खोप लगाउने बताउदै वडा नम्बर ४ मा रहेको तुलसी माबिमा कार्तिक ४ र ५ गते कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाउने बताए ।
अन्य बाकी रहेका वडाहरु ६, ७, ९, १३, १४, १८ र १९ नम्बर वडामा भने कार्तिक ४ गते एकदिन मात्रै खोप लाउने बताए ।१८ बर्ष माथिका हालसम्म कुनै पनि खोप नलगाएकाहरुलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37