
कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढीले कटान गर्दा अवरुद्ध भएको छ ।

बाढीले करिव दुई सय पचास मिटर कालोपत्रे कटान गरि बगाएको छ । कर्णाली नदिको बहावबाट आएको बाढीले २ गते राति कालोपत्रे कटान गरेको हो ।

टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर भङ्गालो बनाएर नदिको बहाप गाउँ तिर पस्दा राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37