
प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा आइपुगेका छन्। उनी बाढीपहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि डडेल्धुरा आइपुगेका हुन्।

जिल्लाको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा जनप्रतिनिधिसँग ब्रिफिङपछि उनले जोगबुढाको अवस्था अवलोकन गर्ने बताइएको छ। त्यसपछि कञ्चनपुरको महेन्द्रनगर, दोधराचाँदनी र कैलालीको धनगढी जाने कार्यक्रम रहेको छ।

2025/02/14, 2:35
2025/02/14, 2:28
2025/02/14, 2:25
2025/02/14, 2:23
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/26, 10:29
2022/04/22, 3:31
2020/12/31, 6:31
2022/08/13, 5:38