
बझाङको सेति नदीमा हाम फाल्दा एकजना बेपत्ता भएका छन।जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १० को पनकोट भन्ने ठाँउमा रहेको पक्कि पुलवाट हाम फाल्दा नविन गिरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

अन्दाजी २८ वर्षीय गरी बिहान १० बजे तिर नदीमा हाम फालेको प्रहरीले जानाएको छ। बेपत्ता गिरी पूर्व प्रहरी रहेको र अहिले खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37