
निजी एयरलाइन्सको सिन्डिकेट हटाउँदै राष्ट्रिय ध्वजा बाहक जहाजले धनगढीबाट उडान सुरु गर्ने भएको छ ।

नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेम आलेले आइतबार देखि नेपाल एयरलाइन्सको जहाजले धनगढीबाट सुदूरका पहाडी जिल्ला र काठमाडौमा उडान भर्ने बताए ।मन्त्री आलेले यसै बिच गेटा विमानस्थलको समेत निरीक्षण गरेका छन् ।
विमानस्थलको निरीक्षण गर्दै विमान स्थललाई राष्ट्रिय स्तरको विमान स्थलमा बिस्तार गर्नु पर्ने बताए । ८३ बिगाहा क्षेत्रफल रहेको विमान स्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनको लागि बजेट विनियोजन गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37