
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सुदूरपश्चिम प्रदेशको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आउने भएका छन्। नेता पौडेल काठमाडौंबाट धनगढी विमानस्थल हुँदै महेन्द्रनगर पुग्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

दुईदिने सुदूरपश्चिम भ्रणममा निस्किएका पौडेलले आजै महेन्द्रनगरमा बाढी पीडितसँग भेटघाटपछि दिउँसो १२ बजे बेलौरीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसहित बाढी पीडितलाई भेटघाट कार्यक्रम रहेको बताइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37