
अछाममा विद्युत र टेलिफोन सेवा सुचारु भएको छ। तीन दिनको वर्षापछि बन्द भएको सेवा शनिबारबाट सुचारु भएको हो। बर्सातपछिको बाढीपहिरोका कारण विद्युतको राष्ट्रिय प्रशारण लाइन बन्द भएको थियो।

विद्युत र टेलिफोन सेवा सुचारु भएसँगै जनजीवन सहज भएको छ। जिल्लामा विद्युत र टेलिफोन नभएका कारण एफएम रेडियोहरु र पत्रपत्रिकहरुको प्रकाशन समेत बन्द भएको थियो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42