
सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौ वटा सडकको निर्माण कार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौ वटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो ।

प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलो मिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार भजनी छोटी भन्सार –खिमडी–ठूलीगाड सडकको कैलालीस्थित बर्दगोरिया गाउँपालिका–४ मा चार किलो मिटर कालोपत्रेका लागि ठेक्का भएर काम भइरहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42