
डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्टमा डा.चेतराज भट्ट नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त मेसुको रुपमा डा.भट्टलाई नियुक्त गरेको हो।

८ औ तहका चिकित्सक भट्टलाई मन्त्रालयले आईतबार परिपत्र समेत गरिसकेको छ। बैतडी घर भई धनगढी बस्दै आएका डा. भट्ट करिब १० महिनादेखी डडेल्धुरा अस्पतालमै कार्यरत छन्।
उनले यस अगाडी स्वास्थ्य सेवा विभाग, दार्जुला अस्पताल लगायतका क्षेत्रमा काम गरिरहेका छन्। यसअघि अस्पतालमा डा. जगदिशचन्द्र बिष्ट मेसु थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 5:30
2020/12/21, 6:33
2021/04/17, 6:15
2021/10/30, 11:47
2022/10/08, 11:53