
झाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा-१ जालेबगरमा ०२-०१६-८९८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक दिपेन्द्र दौल्यालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार दौल्यालको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
मोटरसाइकलमा पछाडि सवार कृष्ण दौल्याल घाइते भएको र उनको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको उनले बताए। तमैलबाट जालेबगर जाने क्रममा बिजुलीको ढलेको पोलमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42