
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७६ जनाको नमूना परिक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा २ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएको जनाउको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/31, 10:24
2020/07/09, 1:37
2020/11/22, 1:33
2021/04/11, 5:44
2021/10/25, 1:25