
अछाममा एक युवक मृत फेला परेका छन्। जिल्लाको मंगलसैन नगरपालिका–७ बस्ने ४५ वर्षीय चेतनाथ जैशी मृत फेला परेका हुन्।

उनी सोही नगरपालिका–७ अल भन्ने ठाउँमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
कात्तिक ३ गतेदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको प्रहरीले बताएको छ। घटना सम्बन्धी अछाम प्रहरीले अनुसन्धान गरिरहेको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27