
कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका १२ कि सिता देवी चौधरीको मङ्गलवार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
छोराको नागरिकता बनाउने क्रममा लाइनमा पालो कुरेर बसी रहेकी चौधरी एक्कासि बेहोस भएर ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27