
धनगढी उपमहानगरपालिकामा कार्तिक १० र ११ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसिल खोप लगाउने भएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाको १९ वटै वडामा कोभिड-१९ विरुद्धको खोप लगाउने बताउदै वडा नम्बर १९ मा भने ११ र १२ गते कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाउने बताए ।
१८ बर्ष माथिका पहिलो खोप लगाएका सम्पुर्णलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27