
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ नमूनाको कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै सेतीमा हालसम्म सेतीमा पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकाहरुको संख्या १ लाख १७ हजार ६४ पुगेको छ । जसमध्ये हालसम्म २० हजार ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा ५ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ कोरोना संक्रमितको आइसियुमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42