
अछाममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको रामारोशन गाउँपालिका–७ की २२ वर्षीया निर्मला भण्डारी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी हुन्।

बिहीबार बिहान सुतारको छेडढुंगामा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको वडाध्यक्ष खडकबहादुर भण्डारीले बताए। घाइते महिलाको वयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42