प्रेम आले भन्छन्ः अगामी निर्वाचनमा केपी ओलीको पार्टीको धरौटी जफत हुन्छ
2021/11/10, 6:40

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अगामी निर्वाचनमा केपी शर्मा ओलीको (एमाले) पार्टीको धरौटी जफत हुने बताएका छन्।

बुधबार डडेल्धुरामा आयोजित पार्टीको कार्यक्रममा उनले यस्तो बताएका हुन्। मन्त्री आलले अगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायमै रहने र एमालेको धरौटीसमेत जफत दाबी गरे।
यस्तै उनले सुदूरपश्चिम प्रदेशमा बन्द रहेका विमानस्थल संचालनमा ल्याइने र यहाँका विमानस्थलको स्तरोन्नति गरिने पनि बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/20, 12:02
2020/07/17, 11:52
2022/04/05, 11:15