
बाजुरामा एक पुरुषको शव फेला परेको छ। बुढिगंगा नगरपालिका–४ कोल्डाडा बस्ने ६२ वर्षीय केहेरे कटुवाल सोही नगरपालिका–८ रिठाबगरस्थित बुढिगंगा नदीमा बुधबार मृत अवस्थामा फेला परेका हुन्।

कात्तिक २२ गतेदेखि बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी टाटे बाजुराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27