
सरकारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको भन्दै नेत्रवक्रिम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीको अत्तरियामा प्रदर्शन गरेको छ। देशव्यापी कार्यक्रम अन्तरगत अत्तरियामा पनि विरोध प्रदर्शन गरिएको पार्टीले जनाएको छ।

उनीहरुले अत्तरिया बजारमा र्याली निकाल्दै कोणसभाको आयोजना गरेका थिए। कोण सभालाई सम्बोधन गर्दै अनिरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव बीरेन्द्र शाहले मुल्यवृद्धिका विरुद्धमा देशैभरी सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको बताए।
नेपाल कम्युनिष्ट पार्टीले बिहिबारदेखि मुल्य वृद्धिविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको उनले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/20, 12:02
2020/07/17, 11:52
2022/04/05, 11:15