
धनगढीको सारथी अस्पतालमा निशुल्क परामर्श तथा मधुमेह परिक्षण हुने भएको छ । विश्व मधुमेह दिवसको अवसरमा अस्पतालमा आगामी कार्तिक २८ गते निशुल्क स्वास्थ्य शिविर तथा मधुमेह परिक्षण हुने भएको हो ।

लायन्स क्लब अफ सारथी धनगढीको आयोजनामा हुने निशुल्क शिविरमा बरिष्ठ फिजिसियन डाक्टर शेरवहादुर कमर र डाक्टर निशान भट्टराईले चेकजाँच तथा परिक्षण गर्ने अस्पतालका अध्यक्ष वेदप्रकाश जोशीले बताए । उनका अनुसार २८ गते विहान ८ बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुनेछ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/20, 12:02
2020/07/17, 11:52
2022/04/05, 11:15