
कैलालीको सेती प्रादेशीक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ५८ जनामा गरिएको पिसिआर परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा एक जना संक्रमित उपचारका लागी अस्पताल भर्ना भएसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या ६ पुगेको छ । जसमध्ये २ जनाको आईसियु र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40