
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कैलालीका कानून व्यवसायी पनि धर्नामा बसेका छन्। नेपाल बार एसोसिएशनको अगुवाइनमा कानून व्यवसायीले आइतबार बिहान ११ बजेदेखि जिल्ला अदालत कैलाली परिसरमा धर्ना दिएका छन्।

बिहान १२ बजेसम्म धर्ना जारी रहने नेपाल बार एशोसियशन कैलालीका अध्यक्ष सिद्धराज ओझाले बताए। प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बार एसोसिएशनले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/07/31, 6:02
2022/04/30, 10:49
2022/08/09, 5:49