डडेल्धुरामा पिसिआर मेसिन खरिदका लागि पर्शुराम नगरपालिका मेयर साउदद्धारा ५ लाख सहयोग
2020/06/16, 1:13

डडेल्धुरामा पिसिआर मेसिन खरिदका लागि पर्शुराम नगरपालिका मेयर भीमवहादुर साउदले ५ लाख सहयोगको घोषणा गरेका छन् ।

सुदूरपश्चिमको डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि डडेल्धुराको पर्शुराम नगरपालिका मेयर साउदले दिवङ्गत दाई दलबहादुर साउदको स्मृतिमा ५ लाख दिने घोषणा गरेका हुन् ।
राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट ५ लाख रुपैया प्रदान गरेको ह्यमुमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37