
बझाङमा एक जना मृत फेला परेका छन्। जयपृथ्वी नगरपालिका–१० पानकोट पुल नजिक सोही नगरपालिका–४ गड्खेतका ४३ वर्षीय नवराज उपाध्याय मृत भेटिएका हुन्।

उनी सदरमुकाम चैनपुरको जिल्ला हुलाक कार्यालयबाट घर जाने क्रममा लडेको र चिसोको कारण मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ। बाँकी विवरण पोष्टमार्टम रिपोर्टपछि आउने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/07/31, 6:02
2022/04/30, 10:49
2022/08/09, 5:49