कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ‘ख’ मा उपाध्याायको सभापतिमा उम्मेदवारी घोषणा
2021/11/18, 3:55

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश ‘ख’ मा सभापतिका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य तथा काँग्रेस नेता धर्मराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन ।

हाल सम्म भएका आम निर्वाचनमा काँग्रेसबाट उमेदबारी दीएका उमेदवार जिताउन लागि परेको र पार्टिको मान र मर्यादा उच्च राख्न लागी पर्ने उनले बताए ।
आफ्नो क्षेत्रमा संघीय, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कसरी जिताउन लागि पर्ने र जिताउने बताउदै उपाध्यायले पार्टीलाई कसरी माथि उकास्ने भन्नेमा बढी सक्रिय भएर लाग्ने बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2020/07/30, 4:42
2020/12/26, 2:02
2023/05/20, 7:39