सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु, ८ जनामा कोरोना पुष्टि
2021/11/24, 8:18

सुदूरपश्चिममा बुधबार थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका १० की २९ बर्षिय महिलको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ६९१ नमुना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
पिसिआर विधीबाट ४९ नमुना परिक्षण गर्दा तीन र एन्टिजेन विधीबाट ६४२ नमुना परिक्षण गर्दा पाँच जना गरी आठ जनामा संक्रमण पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46