नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको पावर ट्रान्सफर्मरमा आगलागी भएको छ।
सबस्टेसनको पावर ट्रान्सफर्मरमा बिरालो चढेपछि आगलागी भएको धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले जानकारी दिए।
आगलागी हुँदा झण्डै एक घण्टासम्म विद्युत सेवा अवरुद्ध भएको र अहिले विद्युत सेवा सुचारु भइसकेको उनले बताए।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/08/09, 8:36
2022/05/18, 5:05
2023/07/11, 3:19