लम्कीमा महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी, दर्जन बढी अश्रुग्याँस प्रहार, बजार बन्द, राजमार्ग अवरुद्ध
2021/11/25, 1:29

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कैलालीको लम्कीमा तनाव सृजना भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की चौराहमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा घटनास्थलमै महिलाको मृत्यु भएपछि तनाव भएको हो ।
स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेपछि का छन् भने भिड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ । तर, प्रदर्शनकारीले भने ट्रकमा आगो लगाइदिएका छन् ।

अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07