दिपायल स्थित सेती नदीको पुल माथिबाट एक महिलाले हाम फालेकी छिन् । वरिपरिबाट हेर्दाहेर्दै पुलबाट हाम फालेकी ती महिलाको पहिचान खुल्न सकेको छैन ।
शुक्रबार दिउँसो महिलाले पुलमाथि बाट एक्कासी हाम फालेकाे प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।अहिले युवतीको अवस्था अज्ञात रहेको छ। उनको खोजीकार्यका लागि प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/08/09, 8:36
2022/05/18, 5:05
2023/07/11, 3:19