
धनगढीदेखि चितवनको टिकट काटेर अत्तरियामा यात्रुलाई अलपत्र छाडिएको छ। धनगढीदेखि चितवनसम्मको टिकट काटेर ८ यात्रुलाई अत्तरियामै अलपत्र छाडेको यात्रुहरुले आरोप लगाएका छन्।

खप्तड यातायात प्रालिको ना ८ ख ४३०६ नम्बरको बसले यात्रुलाई अलपत्र छाडेको बताइएको छ। तर, यातायात प्रालीले भने बस चालकले मदिरा सेवन गरेका कारण जान नमानेको र यात्रुहरुलाई अर्को व्यवस्था गर्ने वा टिकट रकम फिर्ता दिने बताएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बस र बस चालक रोशन नेपाली अहिले मालाखेती प्रहरीको नियन्त्रणमा रहेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 10:29
2023/01/03, 4:36