
कैलालीमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका -४ मा से१त ५९४४ नम्बरको ट्र्याक्टरबाट खसेर टीकापुर नगरपालिका -२ का २२ वर्षीय अरुण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार टीकापुर -२ कै २४ वर्षीय दिनेश चौधरीले चलाएको सो ट्र्याक्टरबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको हो।
चालक ट्र्याक्टरसहित इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको बताइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02