
अछाममा एक युवक मृत फेला परेका छन्। कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन मृत फेला परेको प्रहरीले बताएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाइकलसहित उनी मृत फेला परेका हुन्।
घटनाबारे थप विवरण आउन बाँकी छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02