सिपि अस्पतालले वयोवृद्ध, एकल महिला र शारीरिक अपांग भएकालाई नि:शुल्क ओपीडी परामर्श !
2021/12/08, 2:00

धनगढीस्थित चटकपुरमा रहेकी सिपि अस्पताल प्रालिले सिपि अस्पतालले बयो वृद्ध, एकल महिला र शारीरिक अपांग भएकालाई नि:शुल्क ओपीडी परामर्श सेवा दिने भएको छ ।

सामाजिक उत्तरदायित्व वहन स्वरुप अस्पतालले बयो वृद्ध, एकल महिला र शारीरिक अपांग भएकालाई नि:शुल्क ओपीडी परामर्श गर्ने अस्पतालका निर्देशक विकास मौनी जानकारी दिए ।
अस्पताल अन्य जाँच (परीक्षण) र उपचारमा विशेष छुट दिदै आएको छ । अस्पताल विशेषज्ञ चिकित्सकद्वारा सेवा पनि दिदै आएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02