धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५१ नमुना परिक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा थप एकजना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा पाँच जना विरामी उपचाररत छन् ।
उनीहरु सबैको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/08/09, 8:36
2022/05/18, 5:05
2023/07/11, 3:19