कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लारी गाउँपालिका २ बस्ने बर्ष ८३ का पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मंसिर १५ गतेदेखि धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार उनको शुक्रवार मृत्यु भएको हो । हाल अस्पतालमा पाँच जना विरामी उपचाररत छन्
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/08/09, 8:36
2022/05/18, 5:05
2023/07/11, 3:19