एमालेको सुदुरपश्चिम अध्यक्षमा भण्डारी, पाठकले पाए सचिवको जिम्मेवारी
2021/12/13, 10:27

नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दामोदार भण्डारी मनोनित भएका छन् ।

एमालेको जारी केन्द्रीय समितिको बैठकले भण्डारीलाई अध्यक्ष, उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट मनोनित गर्ने निर्णय गरेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02