
बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको रिसेडीका ४२ वर्षीय डम्बरसिंह मडैको भीरबाट लडेर मृत्यु भएको उनका आफन्तले बताएका छन्।

खोड्पे बजारबाट रिसेडी जाने क्रममा खालिडाडा नजिकैको भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। खोड्पे प्रहरी चौकीको टोली घटनास्थल गएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:32
2020/11/27, 10:57
2021/04/16, 5:36
2021/10/29, 7:34
2022/10/06, 9:30