
कैलालीमा एक बेवारिस शव फेला परेको छ।

टिकापुर नगरपालिका–२ खोटेना भुराखानीस्थित कर्णाली नदीको किनारमा उक्त शव फेला परेको हो। परिचय नखुलेका अन्दाजी ७० वर्षीय ती पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02