
कैलालीको मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढीको चटकपुर क्षेत्रमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन्।

मंगलबार बिहान सुप्रप ०१००१ झ ३४५ नम्बरको एम्बुलेन्सले से७प ५२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। उनको परिचय खुलेको छैन।

2025/05/02, 12:59
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/11, 2:51
2021/08/25, 11:18
2022/06/16, 5:20
2022/08/21, 4:21