
कैलालीको धनगढीबाट स्रोत नखुलेको सवा १८ लाखसहित एकजना पक्राउ परेका छन्।

धनगढीबाट भारतको पलियातर्फ जाँदै गरेका भारतको लखिमपुर खिरी ग्राम पञ्चायत पलिया थाना सिलैया बस्ने २७ वर्षीय नीरजकुमार राजपूतलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार राजपुतबाट १८ लाख २७ हजार नगद बरामद भएको छ।

जपुतलाई आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालय कोहलपुर पठाइने जोशीले बताए।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:32
2020/11/27, 10:57
2021/04/16, 5:36
2021/10/29, 7:34
2022/10/06, 9:30