सेती प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि
2021/12/28, 12:18
 
dd

धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बिहीवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४६ जनामा गरिएको पिसिआर परिक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालमा एक जना कोरोना संक्रमित उपचार भैरहेको छ भने एक जनाको आइसियूमा उपचार भईरहेको छ ।