
सेतीमा गरिएको कोरोना परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ नमूनाको कोरोना परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।
हाल सेतीमा ४ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ३ जनाको आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/09, 1:32
2021/05/02, 11:38
2021/11/23, 10:16
2023/01/06, 2:15