
महेन्द्रनगरमा यौनजन्य दुव्र्यहारको आरोपमा बोडिङ्ग स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् । एक महिलामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपमा रेटिना ईन्टरनेशनल स्कुल मझगाँउका प्रिन्सिपल तिलक भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता लाल बहादुर बमले महिलाले यौनजन्य हिन्सा बिरुद्धमा प्रहरीमा उजुरी दिएपछि रेटिना ईन्टरनेशनल स्कुल मझगाँउका प्रिन्सिपल भट्टलाई पक्राउ गरिएको बताए ।
भट्ट बिरुद्ध उजुरी परेपछि प्रहरीले घटना बारे अनुसन्धानका लागि नियन्त्रणमा लिएर छानबिन अघि बढाएको प्रवक्ता बमले बताए ।

महिलामाथि यौनजन्य हिन्सा गरेको उजुरी आयो ।’ ‘उनले भने ‘पिडित पक्षको उजुरीका आधारमा पक्राउ गरि अदालतले १५ दिन म्याद थप गरि छानबिन अघि बढाएका उनले जानकारी दिए ।’
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/09, 1:32
2021/05/02, 11:38
2021/11/23, 10:16
2023/01/06, 2:15