धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा मंगलबार थप ३१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७६ जनामा गरिएको पिसिआर परिक्षणमा ३१जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार अस्पतालमा ६ जना कोरोना संक्रमितको आइसियूमा उपचार भईरहेको छ ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/10/09, 2:24
2022/03/05, 7:40
2022/09/10, 7:13