केही दिन यता धनगढीमा पनि कोरोना विरुद्धको खोप लगाउनेकोसंख्या बढ्दै गइरहेकोपाइएको छ । सरकारले सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि धनगढी उपमहानगरपालिकाको खोप केन्द्रमा पनि भिड बढ्न थालेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बसेको बैठकले आउँदो माघ ३ गतेदेखि सार्वजनिक ठाउँहरू सरकारी कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेपछि यहाँ पनि खोप लगाउनेको संख्या बढेको हो ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/10/09, 2:24
2022/03/05, 7:40
2022/09/10, 7:13