
बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु भएको छ। भारतको उत्तराखण्डस्थित नानकमाता बस्दै आएकी अन्दाजी २९ वर्षीया आरती चन्दको चितुवाको आक्रमणबाट शनिबार मृत्यु भएको हो।

उनको परिवार विगत ५/६ वर्षयतादेखि भारत बस्दै आएको छ। हिजो दिउँसो घाँस काट्न जंगल गएकी चन्दको चितुवाको आक्रमणबाट मृत्यु भएको उनका आफन्त जय चन्दले बताएका हुन्। जयका अनुसार आरतीको पुख्यौली घर बैतडीको पञ्चेश्वर गाउँपालिका -५ गिरेगडा हालड हो ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/06, 9:24
2022/05/10, 5:49
2020/06/24, 12:24
2020/10/31, 9:24
2023/01/03, 4:09