
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा क्षेत्रबाट भारत जान लागेकी एक महिलाको उद्धार गरिएको छ ।

बेतकोट नगरपालिका धरमपुरकी अन्दाजी २९ वर्षीया महिलालाई दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर नेपाल–भारत सीमा नजिकबाट भारत जान लागेको अवस्थामा सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोर्डर आउट पोस्ट दोधारा चाँदनी कुतियावकर, बाबा थान प्रहरी चौकी र माइती नेपालको टोलीले उद्धार गरेको हो ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/09, 1:32
2021/05/02, 11:38
2021/11/23, 10:16
2023/01/06, 2:15